August 1, 2020 3396
चर्चित गाय’क एवं मोडल प्रकाश स’पूतको तीज गीत ‘बद्ला बरिलै’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।
बोल माया’ र ‘गलबन्दी’ जस्ता लोकप्रिय गीत ल्या’एका प्रकाश सपुतले बदलाको भाव बोकेको बदला बरिलै बोलको सशक्त गीत ल्याएका छन् ।
ब’लात्कार जस्तो ज’घन्य अप’राध गर्ने अपराधीले कुनै पनि रुपमा सजाए पाउने ‘गीतको मुल भा’व छ । प्रकाश सपु’तको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर छ ।
प्रकाश सपुत स्वयम’को सोच एंव निर्देशन रहेको ‘बदला बरिलै’मा नायिका केकी अधि’कारीले जिवन्त अभिनय गरेकी छिन् । कलाकार ध्रुव कोइरालाले बला’त्कारीको भूमिका निभाएका छन् ।
केकी र ध्रुवसँगै भिडि’योमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको अभिन’य छ । बाल कलाका’रको रुपमा ब्रिशा बराल र इजुलिया आचार्य प्रस्तुत छन् । भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्