Wednesday, November 29

अञ्जली अधिकारीको अभिनयमा नयाँ तिज गित (भिडियो सहित)

August 1, 2020 1144

लोक तथा दोहोरी गीतमा काम गर्ने कला’कारहरूका लागि सबैभन्दा महत्त्वपू’र्ण समय हो, तीज । तीजको समय कला’कारहरूलाई भिडि’यो छायाङ्कनदे’खि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ ।

तर, कोरोनाका ‘कारण कलाका’रहरूलाई यस वर्ष तीजमा मन्दी छाएको छ । न पहिलाको जस्तो गीतको छायाङ्कन चलेको छ, न त कुनै स्टेज कार्यक्रम नै आयो’जना भएका छन् । सबै कलाकार फुर्सदिला नै छन् ।

तीजको समय सबै”भन्दा व्यस्त हुने मोडल हुन्, अञ्जली अधिकारी । अञ्जलीले १ वर्षमा ५० भन्दा बढी तीज गीत’मा अभिनय गर्थिन् ।सोही’अनुरूप स्टेज कार्यक्रममा पुग्थिन् ।

यस वर्ष भने अञ्जलीला’ई पनि कुनै ता’केता छैन । उनी फुर्सदले भिडियोमा काम गर्न भ्याइर’हेकी छन् । यस वर्ष उनले केही तीज गीतमा मित्र अभिनय गर्न भ्याएकी छन् ।

अञ्जली भन्छिन्, ‘पहिलाको ज’स्तो अवस्था यस वर्ष रहेन । पहिला दौडधुप गरेर काम गर्नुपर्थ्यो । यस वर्ष आधा:को पनि आधा कम भएको छ ।’
उनै अञ्जलीको अभि’नयमा रहेको यो गीत हेरौं…..

प्रतिकृया दिनुहोस्