नेपाल’मा शनिबार थप ३१५ जनामा कोरोना भाइर:सको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालय:का प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
सक्रिय संक्रमि’तको संख्या ५ हजार ३३८ रहेको मन्त्राल’यले जानकारी दिएको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रि’य संक्रमित रहेको मन्त्राल:यले जान:कारी दिएको छ ।
२४ घन्टामा ६ हजा’र ३०४ जनाको पीसी’आर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।
आज कहाँ कति थपिए ?..
डा. गौतमका अनुसार बी’पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुन’सरीका १, कोशी अस्पताल विरा’टनगर प्रयोगशालामा झापाका १, इलामका १७ र सिरहाका ५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला विराटनगरमा झापाका १, इलामका ५, उदयपुरका १ र मोरङका २, गजेन्द्र नाराय’ण सिंह अस्पताल राजविरा’जमा सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नारायणी अस्पताल वीरग’ञ्जमा बाराका १, पर्साका ६२ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका ‘९, कञ्चनपुरका ८ र काठमाडौं’का २ जनामा कोरोना पाइएको छ।
त्यसैगरी धुलिखेल अस्पताल प्रयो’गशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका १ र रामेछापका दुई जना’मा कोरोना पुष्टि भएको छ ।
यस्तै, नेपाल प्रहरी अस्प’ताल प्रयोगशालामा काठमाडौंका १, स्टार अस्पताल सानेपामा पर्साका ३, नेपाल कोरि’यामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २, भक्तपुर र पर्साका १/१ जनामा कोरो’ना भेटिएको छ।
प्रादेशिक क्षयरोग पोख’रा प्रयोगशालामा कास्की’का १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १, सेती प्रादेशिक अस्पताल धनगढीमा बझा’ङका २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। – खबर हब
प्रतिकृया दिनुहोस्