Thursday, March 23

श्रीमतीले छाडेपछि छोरालाई लुगाले बाँधेर तातो घाममा रिक्सा चलाउने बाबुको पीडा’दायी कथा (भिडियो सहित)

August 1, 2020 3625

एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको का’ख नपाएको छो’रालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।

अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्तान प्रतिको अथाह मा’या तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्य’सको उदा’हरण हुन् अर्जुन ।

हेर्नुस् रिक्सा चलाएर बाबु’को जिम्वेवारी पुरा गरिरहेका एउटा बाबुको द’र्दनाक कथा भिडियोमा….

प्रतिकृया दिनुहोस्