Monday, January 25

श्रीमतीले ४ महिनाको सानो छोरालाई छोडेर जाँदा धेरै दुःख लागेको छ (भिडियो सहित)

August 1, 2020 1353

एउटा बा बाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छो राका बाबु हुन् ।

भाग्य न्यौपाने

श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको का’ख नपाएको छो’रालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।

बुवा छोरा

अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्तान प्रतिको अथाह मा’या तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्य’सको उदा’हरण हुन् अर्जुन ।

सहयोग गर्दै भाग्य

उनै अर्जुन विक लाई समाजसेवी भाग्य न्यौपाने भेटेर भिडियो तयार पारेका छन् , भाग्यले आफ्नो फेसबुकमा यस्तो लेखेका छन् ।

रिक्सा चलाउँदै पनि बच्चा बोकेका बाबु

4 महिनामै आमाले छोडेपछि ।। बुवाको काखमा हुर्किए यि सानोबाबु … काठमाडौं सहर यहाँ काम नगरि माम मिल्दैन । छोरालाई ढाडमा बोकेर ठेला चलाएर यसरि पाले यि बुवाले आफ्नो सन्तान ।।

यि बुवाको सन्तानप्रतिको कर्तव्य लाई म आत्मादेखि सम्मान गर्न चाहान्छु ।।। यि साना बाबुलाई आज सहयोग गर्न पाउदा धेरै भाग्यमानी महसुस गरेको छु … पुरा भिडियो तातातो खबरमा…..

प्रतिकृया दिनुहोस्