तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ ।
उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् ।

विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहि’ले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यस मा भएका शब्द उत्तिखेरै सुनाउन र ले’खेर देखाउन सक्छन् ।
एक मिनेटमै एक सय भन्दा बढी’ शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएको चर्चित पत्र’कार भाग्य नेउपानेले आफ्नो’ युट्युब च्यानलमा जनाएका छन् ।

शाहीले एक मिनेटमा अगाडि र पछाडि’बाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै यसअघिका विश्वकीर्ति’मानी भारतका सागर भुजीलाई प’छि पारेका हुन् ।
यसभन्दा अ’गाडि स्मरणशक्तिको एउटा इमेभन्टमा झा’पाका अर्पण शर्माले गिनिज बुक रेकर्डमा नाम लेखाएका थिए । उनलाई समेत शाहीले उछिनेको अनलाइन समा’चारहरुमा उल्लेख गर्न थालिएको छ । तर शर्माको रेकर्ड तोडेको बारे’मा पुष्टि हुन सकेको छैन ।

काठमाडौंको होटल अन्नपू’र्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । उन’ले च्याम्पि’यन बुक अफ वर्ल्ड रेक’र्डको उपाधि पाएका छन् ।
उनी अहिले सामाजिक सञ्जाल र अन्तरवा’र्ताहरुमा देखिने गरेका छन् । उनको यो अद्भुत कलाको प्रस्तुति धेरै युट्युव च्यानलहरुले दिएका छन् ।
दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्या’लयवाट प्रमाणपत्र तह पास गरेको जनाइएको छ।
स्मरणशक्तिमा समेत अनेकौं फ’रक स्पर्धा हुने भएको हुँदा शाहीले पाएको कीर्तिमान र अर्पण शर्माले पाएको कीर्ति’मान फरक हुन सक्ने सम्भावना छ ।
विश्व किर्तीमानी मे’मोरी किङ विजय शाहीले प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्य’क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आ’फ्नो उद्देश्य भनेको नेपाली जनतालाई शिक्षित बनाउनु रहेको स्पष्ट पारे ।
उनले नेपालको शिक्षा रटन्ते भएको भन्दै आफू’ले प्रकृति तथा विज्ञानको नियम अनि मूल्य र मान्यताको बारेमा पढाई गर्ने बताए । त्यस्तै, खोज र अनुशन्धानलाई बढावा दिईनेप’नि उनले जनाए ।
कालिकोट स्थायी घर भएका शाहीले आफू पत्र’कार ऋषि धमलाको ठूलो फ्यान भएको बताए ।

पत्रकार धमला’सँगको कुराकानीमा शाहीले भने,-‘म हजुरको ठूलो फ्यान हुँ । आज प्रत्यक्ष भेट्न पाएँ । म निकै खुशी छु । कालिकोटमा हुँदापनि म हजुरको रेडियो कार्यक्रम नेपाली ब’हस नियमित सुन्ने गर्थें ।
भिडिओ पनि हेरिरहन्थें । हजुरको काम देख्दा’ म निकै प्रभावित छु । देश र जनताको लागि तपाईले आ’फ्नो परिवार भन्नुभएको छैन् । यसरी खट्नुभएको छ।’
त्यस्तै विजय शा’हीले महानायक राजेश हमाल’लाई समेत भेटेका छन् , विजय शाही सँगको भेटघाट पछि राजेश हमाल ले केही तस्बिर भिडियो सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् भिडियो……
प्रतिकृया दिनुहोस्