August 2, 2020 1106
वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएकाको श व व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुं’गामुढा प्र’हार भएको छ ।
वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा श’व व्यवस्थापन गर्न खटिएको प्रहरीको टोलीमाथि स्थानीयले आ’क्रमण गरेका हुन् ।
आक्रम’णमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित ६ जना प्रहरी घाइ’ते भएको जनाइएको छ । श व व्यवस्थापन गर्न प्रहरी टोली पुग्दा त्यहाँका स्थानीयले विरो’ध गरेका थिए ।
स्थानीयले वि’रोध गरेपछि कुरा मिलाउने क्रममा स्थानीयले ढुं’गामुढा गर्दा ६ जना प्रहरी घाइ’ते भएको जनाइएको छ ।
स्थिति सामान्य अवस्थामा ल्याउन प्रहरीले पनि दर्जनौं रा’उण्ड अश्रुँ’ग्यास प्र’हार गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्