Wednesday, August 10

घरमानै यसरी मनाए सेलिब्रेटीहरूले होली [ हेर्नुहोस् फोटो फिचर]

March 9, 2020 1567

आज होली अर्थात् रंगहरूको पर्व। पहाडी तथा हि’माली जिल्लाहरुमा आज हो’ली मनाइँदैछ। तर, यस व’र्षको होली विगतमा जस्तो छैन।

विश्वव्यापीरुमा फैलिर’हेको कोरो’ना भाइरस’का का’रण धे’रैको होली घरभित्रै सीमित छ। विगतमा मेला, कन्सर्ट तथा एक आपसमा हर्षोल्ला’सका साथ होली मनाउने कलाका’रहरु पनि यसव”र्ष घरमै छन्। अधिकां’शले आफ्नो यस’वर्षको होली घरभित्र सीमित रहेको छ ।

यस्तैमा दीपाश्री निरौलाले होलीको बारेमा यसो’ भनिन् :

“यसवर्ष मेरो होली घरमै सीमित हुनेछ। विग’तमा विभिन्न कन्सर्ट, कार्यक्रमहरु हुन्थें। त्यसमा व्यस्त हुन्थें। यसवर्ष कोरोना भाइरसको त्रासका कारण कार्यक्रमहरु छैनन्।घरमा भाइ–बुहारी, भदैनी, बहि’नीहरु हुनुहुन्छ।

उहाँहरुसँग खा’नपान, रमाइ’लोमा यस वर्षको होली बित्दैछ। स्वास्थ्यभन्दा ठूलो कुरा केही होइन। त्यसैले सम्पूर्णमा बढी भीडभा’ड गरेर होली नमनाउ’नुहोला पनि भन्न चा’हन्छु। ”

दीपा श्री निरौला घरमै होली मनाउँदै

 

आर्यन सिग्देल

 

नवविवाहित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी
रेखा थापा
श्वेता खड्का
मोडेल तथा नायिका रीमा विशवकर्मा
नायक निखिल उप्रेती र सञ्चित लुइँटेल
रवि लामिछाने र निकिता पौडेल

प्रतिकृया दिनुहोस्