मलेसियामा नेपाली कामदार माथि कुटकु’टगर्ने ब्यक्ति नेपालीनै भएको फेला परेको छ । मलेसियास्थित नेपाली दूताबासका अनुसार नेपाली सुरक्षागार्डमाथि कम्पनीका नेपाली सुपर’भाईजलेनै नि’र्घात रुपमा कु’टपिट गरेका हुन् ।
पी’डित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूताबासमा आश्रय लिईरहेको मलेसियाका लागि नेपाली राजदूत उदयरा’ज पाण्डेले बताए । कु’टाई खाने नेपाली श्रमिकका दाईले नेपाल बाट दूताबास लाई सम्पर्क गरेका थिए ।
राजदूत पाण्डेले भने,“हामी श्रमिक भएको स्थानमा गएर पीडितलाई दूताबासमा ल्याएका छौ । सुरक्षाका लागि उनलाई दूताबासमा नै राखिएको छ ।” राजदूत पाण्डेका अनुसार पी’डक नेपाली श्रमिक गै’रकानुनी रुपमा मलेसियामा बस्दै आएका छन् ।
उनले पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा कामगर्न थालेको दूताबासले जनाएको छ । त्यस्तै दूताबासले पी’डक श्रमिकलाई पनि सम्पर्क गरिसकेको छ । – सत्यकुरा बाट
प्रतिकृया दिनुहोस्