Sunday, September 24

प्रेम सञ्जेल र कुटपि’ट गर्ने महिला आए मिडियामा (हेर्नुहोस् भिडियो सहित)

August 2, 2020 1218

श्रम तथा रोजगार कार्यालय विराटन’गर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कु’टपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्याल’यमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कु’टपिट गरेका हुन् ।

कार्यालयका सहयोगी नेत्र भट्टराई नि’रौला र मेनुका सापकोटा कोइराला समेत कार्यालयमा पुग्न साथ सञ्जेलको कार्यक’क्षमा प्रवेश गरेर भित्रबाट ढोकाको चुकु’ल लगाई कुट’पिट गरेको मोरङ प्रहरी’का प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्