केहिदिन यता सामाजिक सञ्जाल र युट्यु’ब भरि छाएका विजय शाही यतिबेला काठमाडौंमा उच्च व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् ।
केहिदिन अगाडि पुर्व प्रधानमन्त्री एवं एकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका शाही’ले महनायक रा’जेश हमालसँग शनिबार उनकै निवासमा भेट गरेर आफ्नो प्रतिभा देखाएकाछन् ।
कालीकोटका वि’जय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। उन’को चर्चा संगै बिरोध गर्नेले बिरोध पनि गरेका छन् ।
शाहीले एक मिनेटमा अगाडि र पछा’डिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका क्षमतावान ब्यक्ती हुन् । काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाही’लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
फेरि उहीँ बिजय शाहीले चाइ’निज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले यो झुटो हो…भनेपछी फेरिप’नि धेरै मा’निसको बिच’मा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्याैपानेले लगाएका थिए ।
बिजयले उक्त कि’ताब ४ मिनेटमा पढेर सके’का छन् र कहिल्यै नबिर्सने गरि सम्झन स’क्ने सम्म भएका भनिएका थिए ।
भिडियो हेर्नुुुहोस् …..
प्रतिकृया दिनुहोस्