Sunday, April 18

यसरी गरेका रहेछन् प्रेम सञ्जेलमाथि महिलाहरुले कुटपि’ट (भिडियो सहित)

August 2, 2020 883

भ्र’ष्टाचा’रको वि’रुद्ध बिषयमा खरो अभिव्यक्ति दिदै आएका श्रम तथा रोजगार कार्यालय विराट’नगरका प्रमुख प्रेमप्रसाद सञ्जे’लमाथि कार्यकक्षमै हात’पात भएको छ ।

उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै हात’पात भएको हो । उनलाई करार’का कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरा’लाले हात’पात गरेका हुन् । उनीहरुलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ति दुई जना कर्मचारीले काममा पेलेको र गा’लीगलौ’ज गरेको भन्दै कु’टपि’ट गरेको बताएका छन् ।
भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्