August 2, 2020 1356
भ्र’ष्टाचा’रको वि’रुद्ध बिषयमा खरो अभिव्यक्ति दिदै आएका श्रम तथा रोजगार कार्यालय विराट’नगरका प्रमुख प्रेमप्रसाद सञ्जे’लमाथि कार्यकक्षमै हात’पात भएको छ ।
उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै हात’पात भएको हो । उनलाई करार’का कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरा’लाले हात’पात गरेका हुन् । उनीहरुलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ति दुई जना कर्मचारीले काममा पेलेको र गा’लीगलौ’ज गरेको भन्दै कु’टपि’ट गरेको बताएका छन् ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्