Saturday, September 23

अर्जुनले रुदै श्रीमतीलाई भने: पापीनिलाई दुधे बच्चाको पाप लाग्छ, यस्तो रैछ सपना (भिडियोसहित)

August 2, 2020 2773

कोरोना महामारी अनि का’ठमाडौंको व्यस्त सड’कमा देखिएको एक युवा जस्ले छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाइरहेका थिए , चर्को घाम त्यो माथी सडकको धुवाँ धुलोमा संघ’र्ष गरिरहेका युवा हुन कैलालीका अर्जुन विक ।

अर्जुनको यो दैनि’की अनि सन्तान प्रतिको माया र जिम्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो भविष्य बनाउन आए जिन्दगीले नराम्रो संग ठग्यो ।

र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चा’लाई बोकेर काठमाडौका वि’भिन्न ठाउँमा ठेलामा सामान बोकेका छन् ।

यी बच्चाको आमा कहाँ छिन होला? को हु’न त यी युवा?सधै पुरुषबाट पीडित भएम भन्नेहरु यो तस्बिर नि हे’रौ कती पुरुष महिलाबाट नि पीडित छन् ….

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्