सोमबार कपन, आकाशे धाराको चौरमा बिस्कु’टको बाकसमा फालिएको अवस्थामा भेटिएकी नानु । केही दिन पहिले एउटी बच्चीको’ तस्वीर सामाजिक सञ्जालमा भा’इरल भयो।
कपन आकाशे’धारास्थित झा”डीमा बे’वारिसे भेटिएकी नानीको मुहार हँसिलो र उज्यालो थियो। जन्मदिने आमाबाटै त्यसरी मिल्का’इएकी उनी अहिले केयर बाल’गृहको संरक्षणमा छिन्।
यो घट’ना सार्वजनिक भएपछि विभिन्न कोणबाट बहस भयो, सामाजिक सञ्जाल ‘पापीनी आमा’, ‘निर्दयी आमा’, ‘आमाको नाममा कलंक’ आदि विशेषणका साथ आमालाई सर’ापे।
त्यसैबिच नानी रहेको सँस्थाकी अध्यक्ष पुष्पा अधिकारीले नानी अरु कसैलाई एडप्ट गर्न नदिने बताउँदै ाननीलाई आफैले छोरी बनाएर पाल्ने बताईन् ।
धेरै ठाउँबाट नानीको उज्जवल भविष्यको चिन्ता गर्दै आफुले पाल्छु भनेर फोन कल आएपनि आफु कानुनी रुप’मा पनि बाधिएको भन्दै पुष्पाले यस्तो भनिन् ।
भिडियो हेर्नुस आज यसरि गरियो न्वारन…..
प्रतिकृया दिनुहोस्