Friday, September 22

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् विवरण सहित

August 2, 2020 1003

नेपालमा आइतबार थप २४६ जना’मा कोरोना भाइरसको संक्र मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमि तको संख्या २० हजार ३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार निय’मित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १० जना, कोशी अस्प’ताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परी’क्षणमा मोरङका एकजना, सुनसरीका ३ जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगा’ला जनकपुरमा गरिएको परीक्ष’णमा धनुषाका ३५ जना, चितवनका एकजना, महोत्तरीका ४ जना र सर्लाहीका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ७८ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमा’डौंमा गरिएको परीक्षणमा बझाङका २ जना, डोटीका ११ जना, कैलालीका १० जना, काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका एकजना, दार्चुलाका एकजना, गोरखा’का एकजना, काठमाडौंका ८ जना, रौतहटका २ जनामा संक्र’मण पुष्टी भएको छ,

सिन्धुलीका ए’कजना र सुनसरीका एकजना, वीर अस्पताल काठमा’डौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा ललितपुरका एकजना, पर्साका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पता’लमा गरिएको परीक्षण’मा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका २ जना, ललितपुरका ३ जना र महोत्तरीका एकजना, नेपाल कोरीयामैत्री अस्पताल भक्तपुरमा गरिएको परी’क्षणमा भक्तपुरका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण’मा कास्कीका ५ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुुङका एकजना लमज’ङुका ३ जना, स्याङ्जा’का ८ जना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपाल’गंजमा गरिएको परीक्षण’मा बर्दियाका ९ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना, रुपन्देहीका एकजना, डडेल्धुरा अस्पता’लमा गरिएको परीक्षणमा डोटीका एकजना’मा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

२४ घण्टामा थप १११ जना कोरोना संक्रम’णमुक्त

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। निको हुनेको दर ७१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

साउन १० गतेदिन १३ गतेसम्म काठमाडौंका नाका’मा कोरोना परीक्षण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । खबर हब

प्रतिकृया दिनुहोस्