Monday, October 2

नाति र छोराको दुःख देखेर रोकिएन अर्जुनका आमा बाबुको आँसु (भिडियो सहित)

August 2, 2020 4235

सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामा’जिक संजालमा ए’काएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बे’रेर बोकी काम गर्न हिंडेको तस्बिर भा’ईरल भएको हो ।

खेलकुदमा ताई’काण्डोका ३ डन समेत रहे’का बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवा’रिक झगडाले श्रीमतीले छाडेर गएको बताए ।

कलाकार बन्ने चाहना बोकेर काठमाण्डौ आए’का बिक एक बर्ष पहिले शुटिङ लाइनमा काम गर्ने गर्थे जी’वनमा निकै दुस्ख पाए त्यसपछी उनले त्यही रिक्सामा कुरकुरे बेच्न थाले ।

तर लक’डाउनले उनको त्यो ब्यव’साय पनि बन्द भयो र अहिले केही काम नपाए पछी फर्नि’चरका सामान बोक्न थाले । त्यसै बेला कसैले उनको त्यो बच्चा बोकेको फोटो सामा’जिक संजा’लमा भाईरल भयो ।

त्यतै अर्जुन बिक का बाबु आमा पनि मिडि’यामा आएकाछन् । भिडियो हेर्नुहोस …

प्रतिकृया दिनुहोस्