Monday, March 27

रवि लामिछाने पुगे प्रदेश ५ को रोल्पा, हेर्नुहोस् यी ९ तस्बिरहरु

August 2, 2020 2422

प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशको अपार आकर्षण’पछि न्यूज २४ टेलि’भिजनको लोक’प्रिय कार्य’क्रम ‘सीधाकुरा जनतासंग’को यात्रा प्रदेश नम्बर ५ प्रवेश गरेको छ ।

कोरोना भाइरस महामा’रीको संक्रमण र बाढी पहिरोको त्रासबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधा’कुरा जनता’संगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेशमा आफ्नो उपस्थिति प्रभावकारीरुपमा जनाइ’सकेको छ ।

सीधाकुरा टीम

सीधाकुरा जनतासँगको  एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्श’कहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनु’रोध गरिएको छ ।

रवि लामिछाने

विकास र समस्या’का कतिपय मुद्दामा राज्य’को नजर पर्न नसके’को र जनताको गुनासो सुन्ने निकायहरु मौन बसिदि’एको अवस्थामा सीधाकुराले यिनै आवाज र गुना’सोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

पूर्व मन्त्री लोकेन्द्र विष्ट

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेशका जनताहरु आफ्ना समस्या र गुनासो बोकेर सर्वसाधा’रण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए ।

ठूलो संख्या’मा उपस्थित उनीहरुले स्थानीय समस्या र आफू’हरुमाथि आइपरेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनुरोध गरेका थिए ।

रवि

कोरोना भाइरस कोभिड १९ को महामा’रीको ‘कारण आम जनता आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को ‘सीधाकुरा जनता’संगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

प्रहरी अफिसर अंगूर जिसि

गत असार २८ गतेदे’खि प्रदेश १ बाट सुरु भए’को यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेश’को चितवन, गण्डकी प्रदेश’को कास्की र बागलुङबाट प्रसारण भइसकेको छ ।

द्वन्द पीडित संग
स्थानीय का समस्या बुझ्दै
सीधाकुरा टीम

प्रतिकृया दिनुहोस्