Sunday, August 9

दाल र भात खाएर गुजारा गरेको छु, तर मेरो छोरालाई ठेला गुडाएर पनि दूध खुवाएको छु (भिडियो)

August 2, 2020 1144

एकाएक भाइ’रल बन्यो एउटा तस्बिर जुन तस्बिर सरु सुना’रले आफ्नो मोबाइलमा कैद गरि आफ्नो फेसबुकबाट पोस्ट गरेकी थिइन् । फोटो पोस्ट गरेको केही छिनमै सामा’जिक संजालमा भा’इरल बन्यो ।

जुन तस्बिर थियोे कैलाली घर भए’का अर्जुन बिकको पसिना पसिना भएका , एउटा पुरानो कोठे लामो बाउला भएको सर्ट अनि , पुरानो पाइन्ट र जुत्ता ल’गाएका भर्खरका युवाले, आफ्नो’ सानो दुई बर्षको छोरालाई त्यही लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए ।

सानो बच्चा बाबुको पिठ्युँ’मा निकै खुसी र प्यारो देखिन्थे । उक्त तस्बिर ठेला गुडाउदै , छोरालाई पिठ्युँमा बोक्दै गरे’को तस्वीर र केही ले’खी सरु सुनारले पोस्ट गरेकी थिइन ।

यो तस्बिरले यतिबेला सारा नेपा’लीको मन तानेको छ , धेरैले अर्जुनको मिहिनेत र सन्तानप्रतिको जिम्मेवा’रीलाई सलाम र संमान गरेका छन् । हिजो बिहान सम्म कसैले नचिने’का अर्जुनलाई उक्त फोटो पोस्ट पछि बसेको कोठा मै मिडि’याले घेरेको छ ।बाटोमा ठेला गुडाउदा समेत ओहो यो तस्बिर त हिजो फेसबुकमा देखेको थिए भन्दै बच्चा’लाई पैसा दिएका छन् ।

बच्चा जन्मेको ४ महिनामा नै आ’माको काख र माया नपाएका यी दुई बर्षका बालक कहिले इ’न्डिया ठूलो आमा , बुवासग छन् त कहिले हजुर’आमासंग जन्म दिने आमा कहिले माइत , कहिले आफन्त , कहिले कता आफ्नो सन्तान प्रतिको माया र जिम्मे’वारी जन्माउने आमालाई नभएको नै हो त ?

बाबुआमाको सम्ब’न्धको दरार होस् या अन्य कुनै कार’ण तर आज यो अबोध बच्चाले आफ्नो आमा’को ममता र छहारीबाट भने टाढा नै रहेको छ ।

बिगत ५ महिना देखि अना’मनगरको एउटा सानो’कोठा भाडामा लिएर यी सानो बच्चा लिएर आफ्नो दै’निकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सु’रु गर्छन् । अर्जुन भन्छन् ” बाबुलाई जन्माए’को ४ महिना देखि आमाले छोडेको हो , धेरै दुख गरि महिले हुर्काए ,

अहिले त मेरो परान , मुटु मेरो छो’रा हो एक छिन पनि म यो छोरा बस्न सक्दिन , काठमाडौंमा गाएक बन्छु भनी सपना बो’कि आज भन्दा ४ बर्ष अ’गाडी आए ।तर समय र परिस्थि’ति मैले सोछे जस्तो भएन , आज यहि छोरालाई पाल्न यसरी मेहनत गरेको छु ।

धेरै पटक लडेको छु ठेलासंगै अनि धेरै पटक चोट ला’गेको आफ्नो शरिरका चोट र हात’हरु देखाउदै अर्जुनले आँखा भरि आँसु छचल्काउदै भने सागसब्जी र मासु नखा’एको त कति म’हिना भयो , दाल भात खाएर बाँचेको छु तर मेरो छोरालाई सवै कुरा खुवाएको छु ।

आफ्नो छो’राको लागि जस्तो सुकै मिहि’नेत गरेर पनि छोरालाई हुर्काइ ठुलो मान्छे बनाउने सपना बोके’का अर्जुनको यो महानता, यो मिहिनेत र सन्तान प्रतिको जिम्मेवारीले एकपटक जो कोहि’लाई पनि सोच्न बाद्य बनाएको छ , आँखा रसाएको छ ।

भिडियो हेर्नुहोस ….

प्रतिकृया दिनुहोस्