Wednesday, November 29

बच्चा बोकेर रिक्सा चलाउने अर्जुनकी श्रीमती रुदै आइन् मिडियामा (भिडियो हेर्नुहोस)

August 2, 2020 12471

जीवनमा मानिसले बा’च्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्ता’नका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबा’को माया आफ्नो सन्तान प्रति कस्तो’ हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।

कैलाली घर भइ हाल काठमाडौँमा ज्या’ला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका’ बाबु हुन् । श्रीमतीले छोरा ४ महि’नाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरा’लाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको काख नपाएको छोरा’लाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काम’मा जान्छन् । छोराको उज्ज्व’ल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।

अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्ता’न बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्र’ममा देखिने रहेछ ‘। ‬त्यसको’ उदाहरण हुन् अर्जुन ।

अर्जुनको श्रीमती

पछिल्लो समय पिठ्युँमा आफ्नो बच्चा बोकेर ठेला गाडा चलाउने दाइ यत्रतत्र सबैको मन मुटुमा बस्न सफ’ल हुनु भएको छ ।

किनकी उहाँले गरेको ‘काम पनि साच्चिकै उदाह’रणीय छ । अर्जुन बि.क नाम गरेका ती ब्यक्ती अहिले काठमाडौमा ठेलामा सामान ओसार पोसार गर्ने का’म गर्दछ्न ।

भिडियो र फोटो मा देखीए अनु’सार उन्ले आफ्नो सानो छोरा लाई पनि पिठ्युँमा बो’केर काम गर्दछ्न ।कि’नकी त्यो बच्चाको आमा ले उनलाई छोडेर गएकि रहेछिन ।

जुन आमा ले गर्दा यो आ’पत अर्जुन सगै उनको बच्चा लाई परेको छ तिनै आमा लाई पत्रका’रले कैलाली मा भेटा’एका छ्न । उनी सग को यो विशेष कुराकानी भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्