Sunday, September 24

ठेलामा छोरो बोकेर हिड्ने अर्जुनले चलाए कार, राता रात कसरी यस्तो ? ..हेर्नुहोस् (भिडियो सहित)

August 3, 2020 3811

सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामा’जिक संजालमा एकाएक भा’ईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बो’की काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो ।

खेलकुदमा ता’ईकाण्डोका ३ डन समेत रहेका बिक लक’डाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीम’तीले छाडेर गएको बताए ।

कलाकार बन्ने चाह’ना बोकेर काठमाण्डौ आएका बिक एक बर्ष पहिले शुटिङ लाइनमा काम गर्ने गर्थे जीवनमा निकै दुस्ख पाए त्यसपछी उनले त्यही रिक्सामा कुरकुरे बेच्न थाले तर लकडा’उनले उनको त्यो ब्यवसाय पनि बन्द भयो।

र अहिले केही काम नपाए पछी फर्नि’चरका सामान बोक्न थाले । त्यसै बेला कसैले उनको त्यो बच्चा बोके’को फोटो सामाजिक संजालमा भाईरल भयो ।
भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्