Friday, June 9

दिलीप,वर्षा र पूजाले यस्तो रमाइलो गर्दै मनाए होली [भिडियो हेर्नुहोस]

March 9, 2020 1130

आज होली अर्थात् रंगहरूको पर्व। पहाडी तथा हि’माली जिल्लाहरुमा आज हो’ली मनाइँदैछ। तर, यस व’र्षको होली विगतमा जस्तो छैन।

विश्वव्यापीरुमा फैलिर’हेको कोरो’ना भाइरस’का का’रण धे’रैको होली घरभित्रै सीमित छ। विगतमा मेला, कन्सर्ट तथा एक आपसमा हर्षोल्ला’सका साथ होली मनाउने कलाका’रहरु पनि यसव”र्ष घरमै छन्। अधिकां’शले आफ्नो यस’वर्षको होली घरभित्र सीमित रहेको छ ।

यस्तैमा दीपाश्री निरौलाले होलीको बारेमा यसो’ भनिन् :

“यसवर्ष मेरो होली घरमै सीमित हुनेछ। विग’तमा विभिन्न कन्सर्ट, कार्यक्रमहरु हुन्थें। त्यसमा व्यस्त हुन्थें। यसवर्ष कोरोना भाइरसको त्रासका कारण कार्यक्रमहरु छैनन्।
घरमा भाइ–बुहारी, भदैनी, बहि’नीहरु हुनुहुन्छ।

उहाँहरुसँग खा’नपान, रमाइ’लोमा यस वर्षको होली बित्दैछ। स्वास्थ्यभन्दा ठूलो कुरा केही होइन। त्यसैले सम्पूर्णमा बढी भीडभा’ड गरेर होली नमनाउ’नुहोला पनि भन्न चा’हन्छु। ”

दिलीप रायमाझी , वर्षा शिवाकोटी र पूजा शर्माले भने भेटेर एक आपसमा रङ दलेर होली मनाएका छन् । यहाँ थिचेरथिचेर हेर्नुहोस्

प्रतिकृया दिनुहोस्