Saturday, September 23

भाइरल अर्जुन विकले लगाए रक्षाबन्धन, भयो यस्तो रमाईलो (हेर्नुहोस् ७ तस्बिरहरू)

August 3, 2020 2632

केही दिन अघि देखि एक बाबुले छो’रोलाई बोकेर रिक्सा च’लाएको विषय चर्चामा छ । कैलाली जिल्लाका अर्जुन विक ले आफ्नो सानो छोरालाई ढाड’मा आफूले लगाएको लुगा भित्र चेपेर बोके’को फोटो सामाजिक सञ्जालमा देखिए प’छि सारा नेपालीको ध्यान मोडिएको छ ।

फोटो सामा’जिक सञ्जालमा भाइरल बने पछि पत्रकार हरुले खोजी गर्दै जाँदा उनी कैलालीको भएको पत्ता लागे सँगै उन’का जीवनका दुःख संघर्षका कथाहरू बाहिर आउन थालेका छन् ।

छोरा जन्मिएको ४ महिना भए पछि श्रीम’तीले अर्जुनलाई छाडेर गएको र आफ्नो छोरालाई’ उनले यसरीनै बोकेर रिक्सा चलाउने गरेको उनी बताउँछन् । घरको आर्थिक अवस्था कम’जोर भएका उनी आफ्नो छोरा र परिवारको लालन पालनमा खटिएका हुन ।

उनी भन्छन् , मैले जे जस्तो खाए पनि रिक्सा’ चलाएर छोरलाई दूध र भात खुवाएको छु । त्य’समा मेरो दुःख मानौं छैन , तर छोरो सानै हुँदा श्रीमतीले छाडेर जाँदा धेरै दुःख लागेको छ” उनी भावुक हुँदै बताउँछन् ।

भाइरल युवा अर्जुन विकले  दिन आज राखी बन्दै रक्षा’बन्धन मनाएका छन् । सरु सुनुवारले उनलाई राखी बनिदि’दै रक्षाबन्धन मनाएका हुन ।

सरु सुनुवारको साथमा अर्जुन र छोरा

दलित तथा उत्पीडन समुदायको न्याय, हक हितको निमित्त आवाज उठाउँदै आएकी सरु सुनुवरले अर्जुन विकले रिक्सा चलाउँदै गरेको फोटो फेसबुकमा मा राखे पछि अर्जुनको उक्त फोटो भाइरल भएको छ ।

सरु सुनुवारलाई अर्जुन लाई राखी बानिदिएपछि

 

तस्बिर ३

 

रमाईलो गर्दै

 

अर्जुनको छोराको साथमा सरु

 

टीका लगाउँदै

प्रतिकृया दिनुहोस्