Sunday, January 17

अर्जुनले यसरि मनाए रक्षाबन्धन, दिदि पाउँदा पहिलोचोटी यति धेरै खुशी (भिडियो सहित)

August 3, 2020 568

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णि’माका दिन म’नाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहि’तबाट रक्षा’सूत्र बाँध्छन् ।

गुरु पुरोहितले वि’धिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धा’र्मिक विश्वास छ ।

यसैबीच सा’मान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठि”युंमा सर्टले बेरेर बोकी काम गर्न हिं’डेको तस्बिर भाईरल भएको हो ।

खेल’कुदमा ताईकाण्डोका ३ डन स’मेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भए’का हुन र आ’फ्नो छोरा बिकास सँगै राखेका छन । घरका पा’रिवारिक झगडाले श्री’मतीले छाडेर गएको बताए |

हेर्नुहोस आज रक्षाबन्ध’नको दिन यति धेरै रमाइलो भयो….भिडियो

प्रतिकृया दिनुहोस्