August 3, 2020 5498
जीवनमा मानिसले बाच्न’का लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्ता’नका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबाको माया आफ्नो सन्तान प्रति क’स्तो हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।
कैलाली घर भइ हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् ।
श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर ग’एपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।
आमाको का’ख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् ।छोरा’को उज्ज्वल भबिष्य’का लागि दिन रात परिश्रम गरिरहेका छन् ।
हेर्नुहोस भिडियोमा….
प्रतिकृया दिनुहोस्