Saturday, September 23

विराटनगरमा कोरोना संक्रमितलाई दिइएको खाजामा यस्तो भेटिएपछि…

August 3, 2020 1672

कोरोना संक्रमितलाई दिइएको खाजा’मा किरा भेटिएको छ । घटना हो विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रको ।

खानामा किरा भेटिएपछि संक्रमितहरुले विरो’ध गरेका छन् । पेशाले चित्सिक समेत रहेका ति संक्र’मितले कोरोना संक्रमित भनेर हेला गरेर खानामा यस्तो लापरवाही गरिएको हुनसक्ने आशंका ब्यक्त गरे ।

यो समयमा प्रतिरोधक क्षमता बढा’उने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइए’कोप्रति उनले प्रश्न गर्दै सुबि’धा नभएको आरोप लगाएका छन् ।

केन्द्र संयोजक ज्ञान’बहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले भएको स्विकार्दै यो गल्ती हुन गएको बताए । उनले आगामी दिनमा यस्तो गल्ती नदोहोरे भन्दै भने कम’सल खालको पुरानो केराउ परेको र राम्रो’सँग केलाउँदा यस्तो हुन गएको हो ।

कोभिड–१९ उपचार केन्द्रमा संक्र’मितलाई दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको कोसी अस्पतालका मेडि’कल सुपरिन्टेन्डेन्ट डा। चु’मनलाल दासले अब सुधारिने समेत प्रतिबद्धता जना’एका छन् । – ई न्युज बाट

प्रतिकृया दिनुहोस्