मलेसियामा एक नेपाली युवालाई कु’टपि’ट गरेको भिडियो सामाजिक सञ्जालमा केहीदिनदेखि भा’इरल भएको थियो । उक्त भिडि’यामा सेक्यु’रिटी गार्डको रुपमा कार्यरत एक युवालाई लगातार कु’टपि’ट गरिरहेको देख्न सकिन्छ ।
तर उनलाई कु’टपि’ट गर्ने व्यक्ति पनि नेपाली नै रहेको खुलेको छ । मलेसि’यास्थित नेपाली दूतावा’सले जारी गरेको विज्ञप्तिका अनुसार दुवै’जना नेपाली हुन् ।
“दूतावासले आह्वान गरेअनुसार उक्त घ’टनाका पी’डित र पिडक दुवैजना राजदूता’वासको सम्प”र्कमा आउनुभयो । दुवैजना व्यक्ति’हरु नेपाली नागरिक भए’को कुरा पुष्टि भएको छ ।
पी’डित इस्लाम हुसेन नवलप’रासी जिल्ला र पि’डक राम गोपाल मुराउ कपिलवस्तु जिल्लाका स्थायी बासिन्दा हुन्,” विज्ञप्तिमा भनिएको छ ।उनीहरु दुवैजना मलेसियामा अवैधा’निकरुपमा बस्दै आए’को खुलेको छ ।
उनीहरुका अनुसार भिडि’योमा देखिएको घट’ना जुलाई ७ को हो । बिहान’ करिब १० बजेतिर क्वालालम्पुरमा रहेको एम थ्री मलमा घट’ना भएको हो । निजहरुमध्ये पीडित सेक्युरिटी गार्ड र पी’डक सुपरभाइजर रहेको दूतावासले जनाएको छ ।
दूतावासको सम्पर्कमा आएका दुवैज’नाले उक्त भिडि’योमा देखिएका व्यक्तिहरु आफूहरु नै भएको बताएका छन् । कु’टपि’ट गर्ने मुराउ मले’सियन प्रहरीसमक्ष उपस्थित भएका छन् । – बाह्रखरी बाट
मलेसिया स्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्ति
प्रतिकृया दिनुहोस्