August 3, 2020 4869
मलेसियामा नेपाली सुरक्षा’गार्ड कु ट्ने व्यक्ति नेपाली नै भएको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूता’वासले पी डक नेपाली नै भएको र उनलाई प्रहरीले प क्राउ गरिसके’को जनाएको छ ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार प क्राउ परेका व्यक्ति’माथि का रवाही अगाडि बढाइ’एको छ र कु टाइ खाने पी डित नेपाली दूतावासको संरक्षणमा छन् ।
पछिल्ला केही दिनयता सामाजिक संजाल’मा एउटा भिडियो भा इरल भइरहेको थियो । भिडियोमा एक व्यक्तिले युनिफर्ममा रहेका सुरक्षागार्डलाई कु टपिट गरेको देखि’एको थियो । भिडियो भा इरल भएपछि नेपाली दूतावासले प्रहरीमा उ जुरी गरेसँगै प्रहरीले अनु’सन्धान सुरु गरेको थियो ।
कु ट्ने नेपाली नेपालको कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ । पीडि’त नवलपरासी जिल्ला’का इस्लाम हुसेन भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्