Friday, September 22

श्रीमतिलाई रंगे’हात भेटेको छू भन्दै अर्जुन बिक रोए…(भिडियो सहित)

August 3, 2020 8656

जीवनमा मानिसले बाच्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्तान’का लागि उनी’हरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।

कैला’ली घर’ भइ हाल काठमाडौँमा ज्याला म’जदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् । श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरा’लाई आमा र बाबा दुवै बनेर हुर्का’ई रहेका छन् ।

अर्जुन विक

आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् ।

छोराको उज्ज्व_ल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुप’मा यसरी नै आफ्नो स’न्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् ।

सन्तान प्रतिको अथाह मा’या तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ । ‬त्यसको उदाहरण हुन् अर्जुन । श्रीमती’को बारेमा उनले के के भने त हेर्नुहोस् यो भिडियोमा ….

प्रतिकृया दिनुहोस्