Thursday, May 6

ह्वात्तै बढ्यो सङ्क्रमितको संख्या, कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

August 3, 2020 765

नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइर’सको संक्रमण पुष्टि भएको छ । यो सँगै को’रोना संक्रमित’को संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार निय’मित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइरा’ला स्वास्थ्य’ विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्ष’णमा सुनसरीका ५ जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशा’ला बिराट’नगरमा गरिए’को परीक्ष’णमा झापाका ४ जना, मोरङका ९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविरा जमा गरिएको परीक्षणमा सिराहाका ३ जना र सप्तरीका ५१ ज’नामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, महोत्तरीका ३० जना र धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्ष’णमा बाराका ३ जना र पर्साका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा’ला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमा’डौंका ८ जना, कैलाीका ३५ जना, कंचनपुरका ८ जना, र रसुवाका एकजनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’मा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका १७ जना र रौतहटका २ जना, पाटन अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना मा संक्रमण पुष्टि भएको छ,

ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरीका एकजना, चितवनका एकजना र गुल्मीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजना र काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, दोलखाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परी’क्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल साने’पामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका एक जना, वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा गरिएको परीक्षण’मा कास्कीका ८ जना, प्रादेशिक क्षयरो’ग केन्द्र पोखरामा गरिएको परीक्ष’णमा स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्दे’हीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजनामा को’रोना संक्रम’ण पुष्टि भएको छ । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ८ जना, बर्दि:याका एकजना, दाङका एकजना र कैलालीका एक’जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पता’लमा गरिए’को परीक्षणमा सुर्खेतका २ जना, दैलेख पीसीआर प्रयोगशालामा दैलेखका २ जना, चौरजहारी नगरपालिकामा गरि’एको परीक्षणमा रुकुम पश्चिम’का २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैला’लीका कंचनपुरका ८ जना, कैला’लीका ३१ जना र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ३५८ जना कोरोना संक्र’मणमुक्त

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपाल’मा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल’बाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म ७१.१ प्रतिशत संक्रमित निको भएका छन् । हालसम्म कोरोनाका कारण ज्या’न गुमाउ’नेको संख्या ५७ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्