Wednesday, April 14

बच्चालाई झाडीमा फालेको सबै नाटक, सहयोग गरेको पैसा भाग्यले फिर्ता लिए (भिडियो सहित)

August 4, 2020 1032

जब मानिस पैसाको लो भमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालै’को एक घ ट_नाले फेरि पुष्टि गरेको छ । नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशु_लाई झा डीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको विषय ।

तर यही साउन १२ गते एउटी नि र्दयी आ_माले पैसा कमाउने लो भमा त्यसै गरेको तथ्य खुलेको छ । घ टना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा काग_जको कार्टुनमा शिशु फा लिएको समाचारले सनसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशु’लाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेश’का मनकारी मनहरु तँछा_डमँछाड गरेर ओइरिए ।
ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आ_र्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।शिशु बैदेशिक रोज’गारीबाट हालै सरका’रको उ द्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठ’माडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिल’मतोमा साउन १२ गते ना टक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

घ टना उजागर भएलगत्तै केयर बालगृहका संस्था’पक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगी’लाई प्रहरीेले नि यन्त्रणमा लिई अनुसन्धान थालेको छ । यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घ टनाबारे अ नुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीए’सपी नविन कार्कीले अनुसन्धान जारी नै रहेका कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै पन्छिए ।

उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएप’नि शिशु फाल्ने र आफूले लिने’बारेमा भने ना टक गरेको स्वीकारिन् । चार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलि’विस्तार लगाइन् ।

कुनै पनि शिशु फालिएको भेटिएमा शुरु’मा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नग’री सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् ।
उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिलमतोमा घ टनाको संरचना तयार पारिएको थियो ।

अहिले प्रहरीले निग’रानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृष्यले देखाउँछ । चार बर्षअघि खोलि’एको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।

जन्मदैकी यी शिशुलाई आमाकै मिलोम’तोमा ना टक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।

पछिल्ला दिनमा बालम’न्दिरबाटै नेपाली बालबालिका बे चबिखन गर्ने गि रोह प क्राउ परेको घ टना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थाले’पछि आ शंका र चि न्ता दुबै बढाएको छ । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्