Thursday, December 7

गायिका टिका सानुलाई श्रीमानले कुटे’पछि,आँखामा चोटै’चोट (हेर्नुहोस् अभिनित भिडियो)

August 4, 2020 6748

प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै प’हिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल ज’वाफ गर्न सक्ने क्षमता नै उ’नको प्रशंसाको बलियो पक्ष बन्यो ।

सामाजिक संजा’लमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दो’होरीहरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीत’हरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ ।

इन्द्रेणी कार्यक्र’ममा सहभागी भएर गरेका धेरै परो’पकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै स’माजसेवीको रुपमा समेत स्थापित गरिदियो ।

उनको सरल जीवनशैली, द’यालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु म’र्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् ।

इन्द्रेणी कार्यक्रम मार्फत उनले आ’फ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, अस’हाय अनि दैबी प्र’कोपमा परेका ब्यक्तिह’रुलाई पुनर्जीवन दिने काम गरेकी छिन् ।

जस्तो अप्ठ्या’रो स्थि’तिमा पनि मुस्कु’राइरहने उ’नको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानुलाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सायद अन्याय पनि हुन सक्छ । उनी कलाकारका साथै एक सच्चा समा’जसेवी पनि हुन् ।

टिका सानुको एउटा शूटिंग को भि’डियो यतिबेला सार्बज’निक भएको छ । उक्त भिडियोमा टिकाको श’शक्त अभिनय देख्न समेत पाइएको छ । हेरौ भिडियो….

प्रतिकृया दिनुहोस्