Wednesday, November 29

अर्जुनको बुवा र ससुरा बीच लफडा, अर्जुनको श्रीमतीलाई यस्तो आरोप (भिडियो सहित)

August 4, 2020 1111

छोरालाई पिठ्युमा बोकेर २ दिनमा नै सामा’जिक संजालमा भा इरल बने अ’र्जुन बिक । तर बिकले युट्यवमा बताएको सबै कुरा झु ठ भएको उनकी पत्नि लक्ष्मी बिकले बता’एकी छिन् ।

बिकले आ’फ्नी पत्नि परपुरुष’सँग लागेको आ रोप लगाउँदै लगाएका ग म्भिर आ रोपहरु झु ट भएको बताएकी छिन् ।

एक युट्युव च्यानलसँगको कुरा’कानीका क्रममा लक्ष्मीले आँफुले २ वर्षको छोरा’लाई काममा जाँदा सँधै साथ’मा नै लैजाने गरेको तर अर्जुनले भा इरल बन्न’का लागि मात्रै एक दिन ठेला’मा बोकेर हिँडेको बताएकी छिन् ।

यतिबेला लक्ष्मी कै’लाली पुगेकी छिन् । खासमा के हो वास्त’विकता हेर्नुहोस् लक्ष्मी’सँग गरिएको कुराकानी भिडियोमा….

प्रतिकृया दिनुहोस्