Thursday, December 7

भाग्यले पैसा फिर्ता लिए, दुनियाँलाई झुक्याउने पुष्पालाई भाग्यले यति सम्म भने (भिडियो सहित)

August 4, 2020 2343

सामाजिक सञ्जालको जमानामा केही कुराको चर्चा चल्न समयनै लाग्दैन, त्यस्तै गत साउन १२ गते सो’मबार दिउँसो कपन आकाशेधारा स्थित कार्टुनमा शिशु भेटिएको ख’बरले एकाएक सञ्जा’ल तातिएपछि धेरैले शिशुको लागि सहयोग पनि गरे ।

घ’टनास्थल पुगेर नाम चलेका युट्युबरह’रुले भिडियो फुटेज पनि खिचे केहिले शि’शुलाई हातमा लिएर भावुक बनेको नाटक सम्म गर्न भ्याए । भेटिएको शिशुलाई केयर बाल’गृहकि संस्थापक पुष्पा अधि’कारीले जिम्मा लिएर राखेकि थिइन् ।

भाग्य न्यौपाने ले पर्दाफास गर्दै

यसबिषयमा प्रहरी भने बेखबर थियो किनकि शिशु भेटिएपछि प्रहरीलाई हैन युट्युबर’हरुलाई खबर गरेकी थिइन् पुष्पा अधिकारीले । सञ्जालमा निकै नै चर्चा चले’पछि प्रहरीले पनि यस घ’टनालाई निगरानी गर्न सुरु गर्यो ।

शिशु भेटिएको सातौं दिनमा अन्तत थप रहस्य पत्ता लागेरै छाड्यो , शिशु फालिएको हैन पैसाको लागि जाना’जान राखिएको खुला’सा भयो ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्