Sunday, September 24

गल्ती भयो भन्दै पुष्पाले मागिन् माफी, भर्खरै भाग्य न्यौपानेले गरे सबै पर्दाफास (भिडियोसहित)

August 4, 2020 2799

यही साउन १२ गते एउटी निर्दयी आमा’ले पैसा कमाउने लोभʼमा त्यसै गरेको तथ्य खुलेʼ को छ । घटना यही साउन १२ गते सोमबा’रको दिनको हो । काठमा’डौंको कपनमा कागजको कार्टुनमा शिशु फालिʼएको समाचारले सनʼसनी बनेर फैलियो ।

कपन चौरमा फालिए’की शिशुलाई सोही क्षेत्रमा रहेको केयर बा’लगृहकी संस्थापक पुष्पा अधि’कारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सह’योग गर्न देश विदेशका मनकारी म’नहरु तँछाʼडमँछाʼड गरेर ओइरिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उʼनलार्य आर्थिक सहयोगको ओइʼरो नै लाग्यो । तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्ताʼरै खुल्न थालेको छ ।

शिशु बैदेशिक रोजगारीबाट हालै सरका’रको उद्धा’र उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जʼन्माएको खुलेको छ ।

यस्तो खबर बाहिरीयपछी समाज’सेवी एवं नयाँ’नयाँन्युजनेपालका पत्रकार शिशिर भण्डारी’ले निक्कै दुख व्यत्त गरेका छन् उनले अन्तरवार्ताको एउटा भिडिरो क्लिप राख्दै भनेका छन्..

“चित्त दुखेर साह्रै रुन मन लागेको छ , गएको सोमबार कपनको आकाशे धारा चौरमा बेवारिसे नानी फेला परिन भनेर थाहा पाएपछि साह्रै दुख लाग्यो र हामी त्यहाँ पुग्यौं ।

निस्वार्थ सकेको स’हयोग पनि गरयौं । हाम्रो भिडियो हेरेर देश तथा बिदेशबाट केहि नेपाली र नेपाली भा’षीले सहयोग पठाएपछि खुशी हुँदै लगेर बुझायौं र नानीको भविष्य उज्वल हुनेमा ढुक्क भयौं तर वास्तविकता अर्कै भएको खबर छ ।

पहिलो पटक त्यहाँ पुग्दा ‘केयर बाल गृह’ सँस्थाकी संचालिका पुष्पा अधिकारीलाई मैले ‘यो घट’ना फेक होईन नि’ भनेर सोधेको पनि थिएँ, र उहाँले हैन ढुक्क भएर सहयोग गर्नुस भन्नु भएको थियो ।

तर आज यस्तो उदेकलाग्दो यथार्थ बा’हिर आउँदा साह्रै चित्त दुखिरहेको छ । आफु पनि दुई छोराको बाबु भएका कारण, बिशेष बच्चाहरुको दुख भन्ने बित्तिकै म सह’योग गर्न पुगिहाल्छु, अब य’स्तो भ्रम छरेर हामी सहयोगीलाई नै फसाउने काम गरिन्छ’ भने खै को चाहिँ असली पि’डित हुन् भनेर सहयोग गर्नु ?

मनोबल गिरेर, चित्त दुखेर सा’ह्रै रु’न मन लागेको छ । हामीबाट गल्ती भएको भए मा’फी पाऊँ, हामी कसरी अगा’डि बढ्ने सल्लाह, सुझाव दिनुहोला है ।

त्यस्तै भाग्य न्यौपाने पुष्पको घरमै पुगेर सबै कुराको पर्दाफास गरेका छन् , र आफूले गरेको सहयोग पनि फिर्ता लिएका छन् । हेर्नुहोस् भिडियोमा…

प्रतिकृया दिनुहोस्