August 4, 2020 2093
सुनको भा’उले आज फेरि रेकर्ड ब’नाएको छ । नेपाली बजा’रमा सुनको भाउ बि’हीबार छापावाल सुनको भाउ प्रतितोला २ सय रुपैयाँल बढेर ९९ हजार ८ सय पुगेको नेपाल सु’नचाँदी व्यवसा:यी महासं’घले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहि’लेसम्मकै महँगो भएको हो ।
हिजो आ:इतबार छापावाल सुन प्रति:तोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजा:बी सुनको भाउ प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँ पुगे:को छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो ।
सुनको भाउले रेकर्ड ब’नाए पनि चाँदी’को भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय ३० रुपैयाँ कायम रहेको महासं’घले जनाएको छ ।
प्रतिकृया दिनुहोस्