August 4, 2020 1835
कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुप’ति पुनको सुत्के’री भएको छ घण्टापछि मृ’त्यु भएको छ । सोमबार बिहा’न छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्या’न गएको हो ।
बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो ।
सालनाल निकालेल’गत्तै बेहोस भएपछि उनको मृ’त्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशो’रकुमार श्रेष्ठले बताउनुभयो ।
पुनले यसअघि दुई छोरीला’ई जन्म दिएको प्र’हरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रग’तको कमी भएका कारण उनको मृ’त्यु भएको श्रीमान् अमृत पुन’ले बताउनुभयाे । उहाँका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ । – न्युज २४ नेपाल (साङ्केतिक तस्बिर)
प्रतिकृया दिनुहोस्