कपनस्थित आकाशे’धाराका चौरमा बालबालिका खेलि’रहेका थिए। नजिकैको चौरमा एउटा कार्टुन देखे। कार्टुनमा के रहेछ भनेर हेर्न जाँदा भर्खर निद्रा’बाट ब्युँझेर हाई गरिरहे’को बच्चा देखे। कपडामा बेरर राखिएको ४-५ दिनकी शिशु ती बालिका देखेपछि झनै खुसी भइन्।
ती बालिका नजिकै आएका बालिका’लाई हेर्न थालिन्। ‘केयर बाल गृह’ का बालबालिकाले ती शिशुलाई आफ्नो घर लै’जाने भने। सार्वजनिक भएको भिडि’ओमा पनि उनीह’रूले बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीलाई खबर गरेको सुनिन्छ।
यसरि सुरु भएको घटना अहिले सबै झु’ठो साबित भएको छ | तर यही साउन १२ गते एउटी निर्द’यी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।
घ’टना यही साउन १२ गते सोमबा’रको दिनको हो । काठमाडौंको कपन’मा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।
कपन चौरमा फालिएकी शिशु’लाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिका’रीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँ’छाड’मँछाड गरेर ओइरिए । ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।
तर अहिले पुस्पाको कर्तुत थाहा पाए पछि उनको बिरोध गर्दै पुस्पाकै घरमा सामाजिक अभियन्ता पुगेका छन् । समाज सेवाको ढोंग रचेको भन्दै उनी प्रति सबैको आक्रोस छ । उनलाई कुनै पनि हालतमा छोड्न नहुने भन्दै सामाजिक संजाल प्रयोग कर्ता हरुले पनि बताइरहेका छन् ।
हेर्नुहोस् भिडियो….
,
प्रतिकृया दिनुहोस्