Sunday, December 5

बोल्दाबोल्दै भावुक भए प्रकाश सपूत र केकी अधिकारी, आखिर किन ? (भिडियो सहित)

August 4, 2020 1109

गायक प्रकाश सपुतकाे मर्मस्पर्शी गीत ‘ब’दला बरिलै’ सार्वजनिक भएकाे छ । सुमधुर स्व’रकी धनी गायिका देवी घर्ती’को आवाज रहेकाे उक्त गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ ।

यो गीतले समा’जमा बढ्दो ब ला त्कारको घ’टनावि रुद्ध बोलेको छ । नायिका केकी अधिकारीले भिडियोमा सशक्त ढङगले प्रस्तुत गरेकी छिन्, जसमा ध्रुव कोइरालाको नेगिटि’भ अभि’नय रहेको छ । यतिबेला सो भिडियो यूट्यूवका ट्रेण्डिङ एकमा छ ।

भिडियोमा हिउवाला गौतम, अर्जु’न आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगा’यतको पनि अभिनय देख्न सकिन्छ । अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडि’योमा प्रविन भट्टको स’म्पादन रहेको छ । गायक सपुतले नै निर्देशन गरेको सो भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

यतिबेला तीजकाे अवस’रमा चेलीबेटीले भोग्नु परेकाे गीतलाइ मर्मस्पर्शी ढङ्गले कथाब’स्तुलाइ बाँधेर भनाइएकाे भिडि’योले नेपाली साँगेतिक बजारमा मात्रै नभएर सोसल मिडियामा समेत यस्तो छाप पारेकाे छ कि सामाजिक सञ्जाल यूट्यूवमा त ट्रण्डिङ एकमै आइसकेकाे छ ।

यस्तो बेला पनि सर्जकद्वय प्र’काश सपुत र केकी अधिकरी त्यति खुशी देखिएका छैनन् । कारण यहि हाे, कि यो गीत वा भिडियोमा समावेश कथा बस्तु एउटा नेपाली चेलीले भोग्नु परे’काे एकदमै द’र्द’नाक परिस्थिति छ ।

भिडियो हेर्नुहोस…..

प्रतिकृया दिनुहोस्