Sunday, December 5

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् विवरण सहित

August 4, 2020 1020

नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा लयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

देशभर काेराेना संक्रमि’तकाे संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना संक्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमि’तको संख्या ५ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइरा’ला स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा गरिएको परीक्ष’णमा झापाका एकजना, मोरङका २ जना र सुनसरीका ९ जनामा कोरोना पुष्टि भएको छ ।

कोशी अस्पताल प्रयो:गशाला बिराटनगरमा गरि&एको परीक्षणमा झापाका ३ जना, सुनसरीका ३ जना र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला बिरा’टनगरमा गरिएको परीक्षणमा धनुषाका एकजना, इलामका २ जना झापाका ४ जना, मोरङका १० जना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजना र सप्तरीका ७ जनामा को’रोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२ जना, महोत्तरीका १५ जना, सर्लाहीका एकजना र सिराहाका एकज’नामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जन’स्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिए’को परीक्षणमा बझाङका एकजना, भक्तपुरका ११ जना, काठमाडौंका ३८ जना र सर्लाहीका २५ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा’मा गरिएको परीक्षणमा बाराका ६ जना, प’र्साका एकजना,रौतहटका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, त्रिवि शिक्षण अ’स्पताल महारा’जगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, मोरङका एकजना, नुवाकोटका २ जना, स्याङ्जाका एकजना, तनहुँका १ जना र रुकुम पश्चिमका एकजना’मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्ष’णमा भक्तपुरका एकजना र चितवनका एक’जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका २ जना, ललितपुरका एकजना र रुपन्देहीका एक’जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै बीआइडिएच ल्याब काठमा:डौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा बाराका एकजना र भक्तपुरका एकजना’मा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिए’को परीक्षणमा कास्कीका एकजना, लमजु’ङका एकजना, पर्वतका एकजना र स्याङ्जाका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिए’को परीक्षणमा गुल्मीका ५ जना र रुपन्देहीका ६ जनामा कोरो’ना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपाल’गंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र सल्यानका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिए’को परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २ जना र सल्यानका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पता’लमा गरिएको परीक्षणमा अछामका ११ जना र कैलालीका २२ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । योसँगै डा गौतमका अनुसार हालसम्म २१ हजार ९ जनामा कोरो’ना संक्रम ण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टा’मा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर नि’को हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।

उनीहरू देश’का विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जान’कारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ५८ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्