Friday, January 22

आँशुमा कर्णाली प्रदेशका जनता, रबि पुगे गरिबका झुपडीमा, हेर्नुहोस् (यी ७ तस्बिर)

August 4, 2020 417

प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश को अपार आकर्षण’पछि न्यूज २४ टेलि’भिजनको लोक’प्रिय कार्य’क्रम ‘सीधाकुरा जनतासंग’को यात्रा प्रदेश नम्बर ६ प्रवेश गरेको छ ।

कोरोना भाइरस महामा’रीको संक्रमण र बाढी पहिरोको त्रासबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधा’कुरा जनता’संगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्ड’की र प्रदेश ५ मा आफ्नो उपस्थिति प्रभावकारीरुपमा जनाइ’सकेको छ ।

सीधाकुरा जनतासँगको  एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्श’कहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनु’रोध गरिएको छ ।

झुपडीमा रबि

विकास र समस्या’का कतिपय मुद्दामा राज्य’को नजर पर्न नसके’को र जनताको गुनासो सुन्ने निकायहरु मौन बसिदि’एको अवस्थामा सीधाकुराले यिनै आवाज र गुना’सोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेश र प्रदेश ५ का जनताहरु आफ्ना समस्या र गुनासो बोकेर सर्वसाधा’रण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए ।

कर्णाली प्रदेश तर्फ लाग्दै

ठूलो संख्या’मा उपस्थित उनीहरुले स्थानीय समस्या र आफू’हरुमाथि आइपरेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनुरोध गरेका थिए ।

कोरोना भाइरस कोभिड १९ को महामा’रीको ‘कारण आम जनता आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को ‘सीधाकुरा जनता’संगको टोली जनता’को घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

म्याग्दी जाँदाको तस्बिर

गत असार २८ गतेदे’खि प्रदेश १ बाट सुरु भए’को यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेश’को चितवन, गण्डकी प्रदेश’को कास्की र बागलुङबाट प्रसारण भइस’केको छ ।

कार्यक्रको तयारी गर्दै टीम

प्रतिकृया दिनुहोस्