Thursday, May 6

यी महिलाले बच्चा दिएकी रहिछिन् पुष्पालाई, यस्तो रहेछ वास्तविकता (भिडियो सहित)

August 4, 2020 1583

विस्कुटको कार्टु’नमा फेला परेकी बालि’काको बारेमा खेलिएको घृणित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने र शिशिर भण्डारी फेरी त्यहाँ पुगे ।

कपनमा एउटा बेवारिसे बालिका फेला परेको भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपाने र शिशि’र भण्डारीलाई बोलाईएको थियो । उनले बच्चा फेला’ परेको भन्दै युट्युवमा भिडियो सार्वजनिक गरेका थिए ।

शिशु फेला परेपछि देश विदेशवाट सहयो’ग रकमको ओइरो लागेको थियो । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरी बोलाउनु पर्ने भएपनि युट्युवरलाई बोलाइ’एको थियो । प्रहरी’लाई खबर नगरी सामाजिक सञ्जालमा भा’इरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।

बालिकाको आइतवार न्वारन समेत गरिएको छ । तर त्यो घटनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपाने पुगेका थिए । र लगत्तै शिशिर भण्डारी पनि त्यहाँ पुगेका थिए । शिशु वेवा’रिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् ।

उनको बाल’गृहमा पुगेका दर्जनौ युट्यु’वरले भिडियो बनाएका थिए । त्यस पछि देशविदेशवाट सहयोगको ओइरो आउन थाल्यो । शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ रहस्य खुलेको छ । शिशुलाई पै:सा कमा’उनका लागि त्यसरी जा’नाजान राखिएको रहस्य खुलेको छ। त्यो बच्चालाई जन्मदिने आमासंगको मिलेम’तोमा यस्तो गरिए’को रहस्य खुलेको हो ।

उनी केही समय अघि वैदे’शिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमा’नवाट उद्दार गरिएकी महि’ला हुन् । उनी गर्भ’वती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चा’लाई जन्म दिइन् । तयसपछि यसरी खेल सुरु गरिएको छ ।

काठमाडौंको एक संस्थामा’ बसेकी ति महिलाको परिचय अहिले खोलेको छ । र उनीसंग शिशिर भण्डारीले कुराकानी गरेका छन् । परिवारलाई खवर नगरी काठ’माडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृ’हका संस्थापकसँग भेट हुन्छ ।

र उनैको मिलमतो’मा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अ’धिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्र’णमा लिई अनुसन्धान थालेको छ ।

हेर्नुहोस् सो बच्चा के’यर बाल गृह सञ्चा’लन गरेर बसेकी पुष्पा अधिकारीलाई दिने महिलासँगको कुराकानी ….

प्रतिकृया दिनुहोस्