विस्कुटको कार्टु’नमा फेला परेकी बालि’काको बारेमा खेलिएको घृणित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने र शिशिर भण्डारी फेरी त्यहाँ पुगे ।
कपनमा एउटा बेवारिसे बालिका फेला परेको भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपाने र शिशि’र भण्डारीलाई बोलाईएको थियो । उनले बच्चा फेला’ परेको भन्दै युट्युवमा भिडियो सार्वजनिक गरेका थिए ।
शिशु फेला परेपछि देश विदेशवाट सहयो’ग रकमको ओइरो लागेको थियो । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरी बोलाउनु पर्ने भएपनि युट्युवरलाई बोलाइ’एको थियो । प्रहरी’लाई खबर नगरी सामाजिक सञ्जालमा भा’इरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।
‘
बालिकाको आइतवार न्वारन समेत गरिएको छ । तर त्यो घटनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपाने पुगेका थिए । र लगत्तै शिशिर भण्डारी पनि त्यहाँ पुगेका थिए । शिशु वेवा’रिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् ।
उनको बाल’गृहमा पुगेका दर्जनौ युट्यु’वरले भिडियो बनाएका थिए । त्यस पछि देशविदेशवाट सहयोगको ओइरो आउन थाल्यो । शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ रहस्य खुलेको छ । शिशुलाई पै:सा कमा’उनका लागि त्यसरी जा’नाजान राखिएको रहस्य खुलेको छ। त्यो बच्चालाई जन्मदिने आमासंगको मिलेम’तोमा यस्तो गरिए’को रहस्य खुलेको हो ।
उनी केही समय अघि वैदे’शिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमा’नवाट उद्दार गरिएकी महि’ला हुन् । उनी गर्भ’वती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चा’लाई जन्म दिइन् । तयसपछि यसरी खेल सुरु गरिएको छ ।
काठमाडौंको एक संस्थामा’ बसेकी ति महिलाको परिचय अहिले खोलेको छ । र उनीसंग शिशिर भण्डारीले कुराकानी गरेका छन् । परिवारलाई खवर नगरी काठ’माडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृ’हका संस्थापकसँग भेट हुन्छ ।
र उनैको मिलमतो’मा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अ’धिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्र’णमा लिई अनुसन्धान थालेको छ ।
हेर्नुहोस् सो बच्चा के’यर बाल गृह सञ्चा’लन गरेर बसेकी पुष्पा अधिकारीलाई दिने महिलासँगको कुराकानी ….
प्रतिकृया दिनुहोस्