Wednesday, November 29

भाईरल भयो अञ्जली अधिकारीको यो डाण्स स्टेप.. (भिडियो सहित) हेर्नु`होस्

August 5, 2020 7131

पछिल्लो आफुभित्र रहेको प्रति’भा सबैको सामु छिटो र ‘सजिलै देखाउन सकिने ग’तिलो माध्यम बनेको चिज हो टिकटक।प्राय धेरैजसोले पछिल्लो समय टिकटक प्रयोग गर्ने गरे’को पाइएको छ। टिकटकमा कतिप’यले राम्रो भि’डियो हालेका हुन्छन् त कतिपयले नराम्रो पनि।यसैबी’च, पछिल्लो केही हप्ता एउटा गीत अनि त्यस गीतको भिडियोमा समाबेश डान्स स्टेप टिक’टकमा अत्याधिक रुचाइएको छ।

त्यो डान्स स्टेप हो मो’डल रुबिना अधिकारी र अञ्जली अधिकारीको। “सोचेझै जिन्दगी रैनछ” बोलको तीज गीतको भिडियोमा रुबिना, अन्जली’का अलवा लोमश शर्मा र ओबी राय’माझीले गरेको स्टेपलाई धेरैले रुचाउनु’का साथै फ्लो पनि गरेका छन् ।

गीतले “सोचेझैं जिन्द’गी रैनछ” भन्दै गर्दा टाउकोमा हात राखेर हल्लाउने उनीहरूको त्यो डान्स स्टेपमा यो समाचार तयार पार्दास’म्म करिव १ लाख बढी टिकटक प्रयोगक’र्ताले भिडियो बनाएका छन् । भ्युज पनि मिलियन बढी गएको छ टिकटकमा। टिकटकमा मात्र नभएर उनीहरूको त्यो डान्स स्टेपलाई लि’एर युटुबमा पनि दर्शकले राम्रो प्रति’क्रिया दिएका छन् ।

युटुबमा पनि उक्त गीतको भिडि’यो मिलियन बढी हेरिएको छ। सामाजिक सन्जाल फेसुबु’कमा पनि उनीहरूको डान्स स्टेपलाई तारिफ गर्दै सेयर गरिएको छ। यसरी आफुले डान्स गरेको स्टेप’लाई अत्याधिक रुचाइपछि रुबिना यतिबेला मख्ख छिन् ।

आफ्नो’ डान्स स्टेपलाई लिएर टिकटक, युटुब लगा’यत फेसबुक जस्ता सामाजिक सन्जाल’मा चौतर्फी तारिफ पाएको क्षण रुबिनाको पहिलोपटक हो। सबैजनाले रुचाइदिँदा आगामी दिन’मा झन राम्रोसंग मिहिनेत गर्दै अगाडि बढ्ने रुबिना बताउँछिन् ।

यस तीजमा मात्रै रुबिनाले ७/८ वटा तीज गीत’मा डान्स गरेकी छिन् । तर दर्शकले अत्याधिक रु’चाएको गीत भने यही “सोचे झैँ जिन्दगी रैनछ” हो। पछिल्लो’ समय आफुले डान्समा निकै मिहिनेत गरेका कारण म्युजिक भिडियोमा आउटपुट राम्रो आए’को हुनसक्ने रुबिना बताउँछिन् ।

त्यस्तै, यसै गीतमा डा’न्स गर्ने लोमश र ओबीको पनि यसरी सबैजनाले रुचाइदिएको डान्स स्टेप पहिलो हो। तर अञ्ज’लीको भने यस भन्दा अगाडि थुप्रै गी’तका स्टेप लगायत डान्स दर्शकले अत्याधिक रुचाएका छन् ।

गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको सुमधुर आवा’ज रहेको छ। गीतमा नेत्र अर्यालले शब्द लेखेका हुन् भने संगीत खेम सेन्चुरीले नै गरेका हुन् । गीतको भिडियो खेम सेन्चुरीको अफिसि’यल युटुब च्यालनबाट सार्वजनिक गरिएको हो।

भिडियो’लाई प्रकाश भट्ट’ले कोरियोग्राफी तथा निर्देशक गरेका हुन् । त्यस्तै, नबराज उप्रेतीले खिचेको भिडियोलाई विष्णु श’र्माले सम्पादन गरेका हुन् । – तुफान न्युज
भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्