August 5, 2020 1027
इन्द्रेणी दोहोरी प्रेमि’को लागि निक्कै प्यारो कार्यक्रमको रुपमा चिनिन थाले’को छ । दोहोरी गाउन जो को’ही त्यहा गाउन जानका’लागी निक्कै लालाहित हुने गर्दछन् ।
यस्तैमा इन्द्रेणी:मा दोहोरी गाएरै चर्चामा आएकी आयुषा गौतम फेरी इन्द्रेणिमा गीत गाउन आएकी छिन् । उनी गीत मात्र हैन इन्द्रेणी समाजमा कार्यक्रमा संचालि:काको रुपमा पनि प्रस्तु:त भईसकेकी छिन् ।
इन्द्रेणी’मा गीत गाउने क्रममा पहि’लो पटक अमृत सापकोटा र आयुषा प्रस्तुत भईसकेका छन् ।। यि दुइले पहिलो पटक एक’साथ दोहोरी गाएका हुन् । अघी अमृतले कम’ला घिमिरेसंग दोहोरी गाइसकेका छन् ।
हेरौ अमृत र आयुषाको घम्साघम्सी दोहोरी जस्ताको तेस्तै भिडियो ….
प्रतिकृया दिनुहोस्