Sunday, December 5

मेलिनालाई चिन्दिन भन्ने विवाद र नाइटो छेडेको भाइरल भिडियोबारे बोलिन् शुष्मा कार्की (भिडियो)

August 5, 2020 1415

नायिका शुष्मा कार्की कहिले काहीँ विवादमा आइरहने नयिका हुन् । आफ्नै बोलीको कारण उनी विवादमा पर्छिन् । कहिले पूजा शर्मा संग त कहिले गायिका मेलिना राईलाई चिन्दिन भन्दै विवादमा पर्छिन् ।

केही महिना अघि नायिका पूजा शर्मा संग उनको वाक युद्ध नै चल्न्यो , विभिन्न मिडियामा बाट एकले अर्काको आलोचना गर्न मा मस्त भए यी २ नायिका ।

अन्तर्वार्ता

केही वर्ष अघि नीकै चर्चित नायिका का रूपमा चिनिन्थ्यो नायिका शुष्मा कार्की लाई , त्यति बेला उनको कामले गर्दा उनी चर्चामा रहन्थिन, तर पछिल्लो दिनमा भने उनी आफ्नो अभिव्यक्तिको कारमा ले बेला बेलामा चर्चमा आइरहन्छिन् ।

पछिल्लो समयमा उनले नाइटो छेडाएको भिडियो नीकै भाइरल बन्यो । आफूले नाइटो छेडाएको भिडियो कसैले खिचेर हालिदिएको र पछि सामाजिक सञ्जालमा देख्दा मात्र थाहा पाएको उनी बताउँछिन् ।

शुष्मा कार्की

अनलाईन टिभी नेपाल संग कुरा गर्दै उनले मेलिना राईलाई चिन्दिन भन्ने विषयलाई पनि प्रष्ट पारेकी छिन् , उनी भन्छिन् “जुन बेलामा मैले मेलिना लाई चिन्दिन भने त्यो बेला मेलिना अहिले जतिको चर्चित थिइनन् । अहिले त किन नचिन्नु ”

हेर्नुहोस् अनालाई टिभी नेपालले उनीसंग गरेको कुराकानी…

प्रतिकृया दिनुहोस्