Tuesday, August 3

टिका सानु र अमृत सापकोटाको तीज गीत “चेलीको बेदना” (भिडियो सहित)

August 5, 2020 713

गायक अमृत सापकोटा र गायिका टिका ‘सानुको तिज गीत “चेलिको बेदना’ सार्वजनिक भयको छ। गीतमा गौतम पोख्रेलको शब्द शृजना रहेको छ भने अ’मित बाबु रोकायको लय शृज’ना रहेको छ।

गीतको म्युजिक भिडियोमा धुर्व हिमाली र टिका सानुको अभिनय रहेको छ ।भिडियोलाई धुर्व हिमा’लीले निर्देशन गरेका हुन्।

टीका सानु

प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ ।

युट्युबमा उ:नका दर्जनौं प्रत्यक्ष दोहोरी’हरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाका’रका साथै समाजसे’वीको रुपमा समेत स्थापित गरिदियो ।

उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् ।

इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो’ गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् ।

जस्तो अप्ठ्यारो स्थि’तिमा पनि मुस्कुराइ’रहने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका ‘सानुलाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सा’यद अन्याय पनि हुन सक्छ । उनी कला:कारका साथै एक सच्चा समाजसेवी पनि हुन् ।

हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्