गत साउन १२ गते सोमबार कपनको चौरमा कार्टुनमा शिशु भेटिएको खबर एकाएक झु’टो साबित भएपछि यतिबेला सा’माजिक स’ञ्जाल तातिएको छ ।
यसै प्रकरणलाई लिएर यु’ट्युबर भाग्य न्यौपानेको पनि चर्चा भइरहेको छ । न्यौपानेले मं’गलबार बिहान केयर बालगृ’हमा पुगेर आफू मार्फत सहयोग गरिएको रकम फिर्ता लिएका थिए ।
भाग्य न्यौपानेले यस्तो लेखेका छन् :
“पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ।
उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दु’र्यव्य’वहार र पत्रकारको आचारसंहिता को कुराहरु उठाउनुभएको छ, यस्तो सं’वेदन’शील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्या’नाकर्षण भएको छ।
साउन १३ गते पुष्पा अधिकारिले एउटा शि’शु भेटेकोकुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ ,
पुष्पा अधिकारिसंग सम्पुर्ण कुराहरु सोध्यौँ, उक्त बच्चाको हेरबिचारको लागि सहयोगपनी हस्तान्तरण गर्यौँ र त्यहाँ उनले बोलेको कुरा र पछि आएको अभिव्यक्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्तविकता के हो भनेर सोध्नुभयो।
त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आ’क्रोषित पनि भएँ त्यसैले आ’क्रोषमा मैले समा’जिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नि’यतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दु’र्व्यवहार गरेको होइन र म त्य’स्तो व्यवहारको बि’रोध गर्छु र अगामिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु।
मेरो उक्त भि’डियोको कारणले महिला संवेदना’मा आँच पुग्न गएकोमा म माफी चाहान्छु। यो विषयमा समा’लोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।”
प्रतिकृया दिनुहोस्