जीवनमा मानिसले बा’च्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्ता’नका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबा’को माया आफ्नो सन्तान प्रति कस्तो’ हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।
कैलाली घर भइ हाल काठमाडौँमा ज्या’ला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका’ बाबु हुन् । श्रीमतीले छोरा ४ महि’नाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरा’लाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको काख नपाएको छोरा’लाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काम’मा जान्छन् । छोराको उज्ज्व’ल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।
अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्ता’न बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्र’ममा देखिने रहेछ ‘। त्यसको’ उदाहरण हुन् अर्जुन ।
पछिल्लो समय पिठ्युँमा आफ्नो बच्चा बोकेर ठेला गाडा चलाउने दाइ यत्रतत्र सबैको मन मुटुमा बस्न सफ’ल हुनु भएको छ ।

किनकी उहाँले गरेको ‘काम पनि साच्चिकै उदाह’रणीय छ । अर्जुन बि.क नाम गरेका ती ब्यक्ती अहिले काठमाडौमा ठेलामा सामान ओसार पोसार गर्ने का’म गर्दछ्न ।
भिडियो र फोटो मा देखीए अनु’सार उन्ले आफ्नो सानो छोरा लाई पनि पिठ्युँमा बो’केर काम गर्दछ्न ।कि’नकी त्यो बच्चाको आमा ले उनलाई छोडेर गएकि रहेछिन ।
जुन आमा ले गर्दा यो आ’पत अर्जुन सगै उनको बच्चा लाई परेको छ तिनै आमा लाई पत्रका’रले कैलाली मा भेटा’एका छ्न । र अर्जुन वाट आफू निकै अपहेलित भएको बताएकी छिन् ।
अर्जुनले सधैं भरी कुट्ने र गाली गर्ने गरेको उनी बताउँछिन्, त्यस्तै अर्जुनको घरमा पनि आफू सधैं हेपिएको र अपमानित हुनु परेको बताउँछन्, ससुरा र जेठाजुले पनि आफूलाई हिर्काउने गरेको उनको भनाइ छ ।
आफू काठमाडौंमा बस्दा ‘आफूले धेरै दुःख गरेको उनी सुनाउँछिन् “मैले काठमाण्डौमा धेरै थोक काम गरेँ, कहिले ट्वाइलेट सफा गर्ने, बढार्ने, भुइँ पुछ्ने लगाए’तका धेरै काम गरेकी छु”
उनी रुँदै भन्छिन् : “म अब त्यो घरमा गएर बस्न सक्दिन, मैले धेरै पिडा भोगेको छु । मलाई शारी’रिक र मानसिक याताना दिईएको छ । त्यहि भएर म त्यो घरमा जान सक्दिन । अब मलाई पनि अंश चाहिन्छ”
आफूले बच्चा आफै सँग ल्याउन चाहे ‘पनि आफूलाई श्रीमानले बच्चा सँगै ल्याउन नदिएको उनको आरोप छ । तर मलाई नै सामाजिक सञ्जालमा आलोचना गरेका छन् , यथार्थ कुरा कसैले बुझ्न प्रया’स गरेनन् ,उनी दुःख व्यक्त गर्दै भन्छिन् ।
त्यस्तै श्रीमतीले आफू’विरुद्ध मु:द्धा हालेको भन्दै अर्जुन गाउँ तिर लागेका छन् । बालविवाह विरुद्ध मु’द्धा हालेको उनले बताएका छन् , हेर्नुहोस् भिडियो….
प्रतिकृया दिनुहोस्