Wednesday, November 29

पुष्पा अधिकारीको केयर बालगृहमा रहेका ११ बालबालिकालाई सरकारी संरक्षण केन्द्रमा लगियो…

August 5, 2020 1615

काठमाडौं कप’नको केयर बाल’गृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ ।

यो बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृ’हलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झु’टो प्रचार गरे’को सार्व’जनिक भएको थियो ।

बुधबार परिषद र केन्द्रीय बाल’बालिका खोज’तलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडा’ध्यक्ष राजु अधि’कारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ ।

यी बालबा’लिकामध्ये परिवार हुनेलाई परिवा:रको जिम्मा लगाउने र परिवार नहुने’लाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसा’लले जानकारी दिएको स’माचार अनलाईन् खबर मा छ ।

केही दिन अघि मात्र एक महिलाको मिलेमतोमा केयर बलगृहकी सञ्चालक पुष्पा अधिकारीले नाटकीय ढंगबाट बच्चालाई आफैंले चौरमा फालेर पछि भेटेको भन्दै मिडियामा बताएकी थिइन् ।

यो सच्चाई पत्ता लागेपछि पुष्पाको चर्को आलोचना भएको थियो । र उनलाई गल्ती स्वीकार्दै माफी समेत मागेकी थिइन् । त्यसलगत्तै आज राष्ट्रिय बाल अधिकार परिषद्ले त्यहाँ रहेका ११ जना बालिकाहरूलाई उद्दार गरी अस्थायी सरकारी संरक्षण केद्रमा लगेको हो ।

यो पनि पढ्नुहोस्…भाग्य न्यौपानेले माफी मागे…

त्यस्तै भाग्य न्यौपाने ले आज आफ्नो फेसबुक एकाउन्टमा एउटा पोस्ट राख्दै माफी मागेका छन् । केयर बाल गृहकि सञ्चालिका पुष्पा अधिकारी संग लिएको अन्तर्वार्तामा लाई लिएर उनको आलोचना भएपछि उनले माफी मागेका हुन् :

हेर्नुहोस् भाग्य न्यौपानेको स्टाटस जस्ताको त्यस्तै :

पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्यवहार र पत्रकारको आचारसंहिता को कुराहरु उठाउनुभएको छ।

यस्तो संवेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्यानाकर्षण भएको छ। साउन १३ गते पुष्पा अधिकारिले एउटा शिशु भेटेकोकुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ ।

पुष्पा अधिकारिसंग सम्पुर्ण कुराहरु सोध्यौँ, उक्त बच्चाको हेरबिचारको लागि सहयोगपनी हस्तान्तरण गर्यौँ र त्यहाँ उनले बोलेको कुरा र पछि आएको अभिव्यक्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्तविकता के हो भनेर सोध्नुभयो।

त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको बिरोध गर्छु।

अगामिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु। मेरो उक्त भिडियोको कारणले महिला संवेदनामा आँच पुग्न गएकोमा म माफी चाहान्छु। यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।

प्रतिकृया दिनुहोस्