Sunday, September 24

पुष्पा अधिकारीले संचालन गरेको केयर बालगृहका ११ बालिकाको उद्धार

August 5, 2020 1329

काठमाडौं कप’नको केयर बाल’गृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ ।

यो बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृ’हलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झु’टो प्रचार गरे’को सार्व’जनिक भएको थियो ।

बुधबार परिषद र केन्द्रीय बाल’बालिका खोज’तलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बाल’बालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडा’ध्यक्ष राजु अधि’कारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सर’कारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ ।

यी बालबा’लिकामध्ये परिवार हुने’लाई परिवा:रको जिम्मा लगाउने र परिवार नहुने’लाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसा’लले जा’नकारी दिएको स’माचार अनलाईन् खबर मा छ ।

केही दिन अघि मात्र एक महिला’को मिलेमतोमा केयर बलगृहकी सञ्चा’लक पुष्पा अधिकारीले नाटकीय ढंगबाट बच्चालाई आफैंले चौरमा फालेर पछि भेटेको भन्दै मिडि’यामा बताएकी थिइन् ।

यो सच्चाई पत्ता लागेपछि पुष्पा’को चर्को आलो’चना भएको थियो । र उनलाई गल्ती स्वी’कार्दै माफी समेत मागेकी थिइन् । त्यसलगत्तै आज राष्ट्रिय बाल अधिकार परिष’द्ले त्यहाँ रहेका ११ जना बालिकाहरूलाई उद्दार गरी अस्थायी सरकारी संरक्षण केद्रमा लगेको हो ।

प्रतिकृया दिनुहोस्