केहि दिन अगाडि विस्कुट’को कार्टुन’मा फेला परेकी बालिका आमा पहिलो पटक सार्वज’निक भएकी छन् । आफुले जन्मदि”एको बच्चालाई आफुले त्यसरी सडकमा नफालेको बताएकी छन् ।
उनले आफुले बच्चा स्वी”कार गर्न सक्ने अवस्था नभएका कारण अरुलाई जिम्मा दिनु’पर्ने अवस्था भ’एकाले पु’ष्पा अधिकारीलाई संरक्षणमा दिएको बताएकी छन् । विदेशवाट आउँदा उनी गर्भवती अव’स्थामा थिइन् । उनले शिक्षण अस्पतालमा जन्मदिएकी हुन् ।
परिवारका सदस्यलाई आफु ग_र्भवती भएको थाहा नभएका कारण उनले बच्चा आ”फुले पाल्न सकिनन् । स्वास्थ्य अवस्था पनि राम्रो नभएका कारण आफुले बच्चा हुर्काउन नसक्ने भए’काले बालगृहकी संस्थापक पुष्पालाई जिम्मा दिएकी थिइन् ।
काठमाडौं । केहि दिन अगाडि वि_स्कुटको कार्टुनमा फेला परेकी बालिका आमा पहिलो पटक सार्व’जनिक भएकी छन् । आफुले जन्मदिएको बच्चा”लाई आफुले त्यसरी सडकमा नफा_लेको बताएकी छन् ।
उनले आफुले बच्चा स्वीकार गर्न सक्ने अवस्था नभएका कारण अरुलाई जिम्मा दिनुपर्ने अवस्था भएका’ले पुष्पा अधिकारी_लाई संरक्षणमा दिएको बताएकी छन् । विदेश’वाट आउँदा उनी गर्भवती अवस्थामा थिइन् । उनले शिक्षण अस्पतालमा जन्मदिएकी हुन् ।
परिवारका सदस्य’लाई आफु गर्भवती भएको ‘थाहा नभएका कारण उनले बच्चा आफुले पाल्न सकिनन् । स्वास्थ्य अवस्था पनि राम्रो नभएका कारण आफुले बच्चा हुर्काउन न_सक्ने भएकाले बालगृहकी संस्थापक पुष्पालाई जिम्मा दिएकी थिइन् ।
उनले भनिन् म निकै ‘अस्वास्थ्य छु । समय स’मयमा रगत चढाउनु पर्छ त्यसैले उपचार गरिरहेकी छु । स्वस्थ्य भएपछि बच्चा लैजाउँला भनेर बालश्रममा रा’ख्न दिएको हो । उनले विदे’शवाट आए’पछि एउटा सामाजिक संस्थाको संरक्षणमा बसेकी थिइन् ।
उनले आफु विदेश’वाट आएपछि तत्काल घर जान नसकेको बताइन् । अहिले भने उनले आ_फै बच्चा जिम्मा लिए’की छन् । मैले मेरो नानी जिवित फेला पारे त्यही खुसी छु अब कसरी हुर्काउने त्यसका बारेमा सोच्दैछु । त्यसरी खेल खेल्नेहरुलाई त अब दिन्न ।
आफै अरुको सहारा’मा बस्नु पर्ने अव’स्था भएका कारण बच्चालाई आश्रममा दिनुपर्ने बाध्यता भएको बताइन् । तर त्यस्तो गर्लान भन्ने मलाई लागेको थिएन । उन’ले बच्चा आश्रम’मा दिँदा राम्रो ब्यक्ति आयो भने जिम्मा दिनुहोला भनेर दिएको पनि बताइन् ।
बालिकाको आइतवार न्वारन स’मेत गरिएको छ । तर त्यो घ टनाको भित्रि पाटो सार्व’जनिक भएपछि युट्युवर न्यौ’पाने पुगेका थिए । शिशु वेवारिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लि’एकी थिइन् । उनको’ बालगृहमा पुगेका दर्जनौ युट्युवरले भिडियो बनाएका थिए । त्यस पछि देशविदे’शवाट सहयोगको ओइरो आउन थाल्यो ।
शिशु भेटिएको सातौं’ दिनमा अन्तत नयाँ रहस्य खुलेको छ । शिशुलाई पैसा कमाउनका लागि त्यसरी जानाजा’न राखिएको रहस्य खुलेको छ। उनी केही ‘समय अघि वैदेशिक रोज’गारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमानवाट उद्दार गरिएकी महिला हुन् ।
उनी गर्भवती अवस्था’मा नेपाल आएकी थि’इन् । उनले बच्चालाई जन्म दिइन् । काठमाडौंको कुनै संस्था’मा बसेकी ति महिलाको परिचय गोप्य राखिएको छ । उनी माक्स लगाएर भि’डियोमा सार्वजनिक भएकी छन् ।
हेर्नुहोस् भिडियो अन्तर्वार्ता …. यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्